पृष्ठभूमि

भिमाद नगरपालिकाको संक्षिप्त परिचय नेपालको संविधान २०७२ को धारा २९५ को उपधारा ३ वमोजिम गठित गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगले मिति २०७३/०९/२२ मा पेश गरेको प्रतिवेदन र नेपाल सरकारको मिति २०७३/१०/२२ को निर्णय अनुसार माननीय संघीय मामिला तथा स्थानीय विकास मन्त्रीको संयोजकत्वमा गठित समितिले मिति २०७३/११/२० मा पेश गरेको प्रतिवेदनको आधारमा नेपाल सरकारको मिति २०७३/११/२२ को निर्णय अनुसार नाम, वडा संख्या र सीमाना कायम गरिएको र नेपाल राजपत्रमा मिति २०७३/११/२७ को राजपत्रमा प्रकाशित भएपछि विधिवत रुपमा भिमाद नगरपालिकाको स्थापना भएको हो । भिमाद नगरपालिकाको नामाङ्‍कनका सम्बन्धमा प्राचीन महाभारत किंवदन्ती अनुसार पाण्डुका ५ भाई छोरा मध्ये भिमसेनले आफ्नो समयमा सेती नदीमा बाँधेको बाँधलाई भिमबाँध भनिन्थ्यो । इतिहासको विकासक्रम र परिवर्तनसँगै भिमबाँध शब्दको अपभ्रंश भई भिमाद भन्न थालियो । भिमाद शब्द जनजिब्रोमा लोकप्रिय भएकोले यस स्थानको नाम भिमाद रहन गएको भन्ने भनाई छ । साविक भिमाद गाउँ विकास समिति समेत गाभिएर यो नगरपालिका स्थापना भएकोले सोही गा.वि.स. को नामलाई कायम राख्दै यस ऐतिहासिक स्थलको महिमा झल्काउने गरी भिमाद नगरपालिका नामाकरण गरिएको हो ।

Read More  

वडाहरु

घरधुरी

६९४७

जनसंख्या

३६६१२

पुरुष जनसंख्या

१८८६७

महिला जनसंख्या

१७६९८

अन्य जनसंख्या

४७

क्षेत्रफल (वर्ग किमी)

भौगोलिग विवरण
  • पुरुष २८५६
  • महिला २६३८
  • जम्मा(पुरुष + महिला) ५५०५
  • ( घरधुरी ) १०५१
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष २९७३
  • महिला २७९४
  • जम्मा(पुरुष + महिला) ५७७६
  • ( घरधुरी ) १००२
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष ११११
  • महिला १०६४
  • जम्मा(पुरुष + महिला) २१८०
  • ( घरधुरी ) ४०७
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १३२३
  • महिला १२२६
  • जम्मा(पुरुष + महिला) २५६०
  • ( घरधुरी ) ४९६
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष २४५०
  • महिला २२७०
  • जम्मा(पुरुष + महिला) ४७२१
  • ( घरधुरी ) ९३५
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष ३०२२
  • महिला २९०८
  • जम्मा(पुरुष + महिला) ५९३२
  • ( घरधुरी ) १२४६
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १६०९
  • महिला १४८६
  • जम्मा(पुरुष + महिला) ३०९६
  • ( घरधुरी ) ५८१
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १६५२
  • महिला १५४०
  • जम्मा(पुरुष + महिला) ३१९५
  • ( घरधुरी ) ६४८
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १८७१
  • महिला १७७२
  • जम्मा(पुरुष + महिला) ३६४७
  • ( घरधुरी ) ५८१
नक्शा
जन प्रतिनिधि

अवलोकन

व्यवसाय

कृषि ८९७४
ब्यापार १०९७
बैदेशिक रोजगारी ४१९६
सरकारी नोकरी ४४२
शिक्षक ४५२
गैर सरकारी जागिर / नोकरी ६४१
ज्याल मजदुर ५६८
यातायात मजदुर ३४६
ओधोगिक मजदूर ३७
उद्यमी ३७
स्वरोजगार ३४६
बेरोजगार २१०२
गृहणी ५२६५
विद्यार्थी ६०२२
राजनीति सदस्य ५२
निर्माण तथा ठेक्का पट्टा
परामर्श
पुजारी तथा ज्योतिश
वकिल

नक्शा